दुरदृष्टि
जिल्लाभरिका प्रादेशिक तथा ग्रामीण सडक, पुल निर्माण गरि यातायात सञ्जाललाई सुदृढ बनाउँदै, सार्वजनिक भवन, शहरी विकासका लागि आवश्यक पूर्वाधार विकास गर्ने; शहरी विकास र बसोबासका लागि …
लक्ष्य
योजनाबद्ध ढंगले सडक, पुल, आवास, भवन तथा शहरी पूर्वाधारहरूको विस्तार र स्तरोन्नति गरी दिगो र गुणस्तरीय भौतिक पूर्वाधार विकास सुनिश्चित गर्नु। साथै, प्रादेशिक सरकारको नीतिगत निर्देशन…